Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • कोइराला पक्षले भ्रम छरेको भन्दै कांग्रेसले पत्रकार सम्मेलन गर्दै

    कोइराला पक्षले भ्रम छरेको भन्दै कांग्रेसले पत्रकार सम्मेलन गर्दै

    अनलाइन नेपाल
  • मंगलबार, ११ असोज २०७९
  • 873
    SHARES

    काठमाडौं । शेखर कोइराला पक्षले पार्टीभित्र उत्पन्न गरेको भ्रमका सन्दर्भमा नेपाली कांग्रेसले स्पष्ट पार्न पत्रकार सम्मेलन गर्ने भएको छ ।

    मंगलबार दिउँसो ३ बजे पार्टी कार्यालय सानेपामा कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेका हो।



    कोइराला पक्षले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूची निर्माणमा संस्थापन पक्षले एकलौटी गरेको भन्दै विरोध गरिरहेको छ ।



    असोज १४ गतेसम्म बन्दसूची नसच्याए कडा कदम चाल्ने कोइराला पक्षको चेतावनी छ ।

    चुनावको मुखमा पार्टीभित्र बखेडा झिक्ने काम भएको भन्दै संस्थापन पक्षले पत्रकार सम्मेलन गर्न लागेको जनाइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार