Online Nepal
  • मंगलबार, २९ असोज २०८१
  • युइएफए नेसन्स लिग : इटाली फाइनल फोरमा

    युइएफए नेसन्स लिग : इटाली फाइनल फोरमा

    अनलाइन नेपाल
  • मंगलबार, ११ असोज २०७९
  • 942
    SHARES

    एजेन्सी । हंगेरीलाई हराउँदै इटाली युइएफए नेसन्स लिगको फाइनल फोरमा प्रवेश गरेको छ।

    घरेलु टोली हंगेरीलाई २–० ले हराउँदै इटाली अघिल्लो चरणमा प्रवेश गरेको हो ।



    इटालीको जितमा जियाकोमो रास्पाडोरी र फेडरिको डिमार्कोले गोल गरे।



    यो जितसँगै इटाली लिग ए ग्रुप ३ मा ६ खेलमा ११ अंक जोड्दै शीर्षस्थानमा रहेर अघिल्लो चरण प्रवेश गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार