Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • राष्ट्रपतिद्वारा दुई वटा विधेयक प्रमाणीकरण

    राष्ट्रपतिद्वारा दुई वटा विधेयक प्रमाणीकरण

    अनलाइन नेपाल
  • आइतबार, ९ असोज २०७९
  • 714
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई विधेयक प्रमाणीकरण गरेकी छन् ।

    संसद्का दुवै सदनबाट पारित भएका दुई विधेयकलाई आज राष्ट्रपतिले प्रमाणीकरण गरेकी हुन् ।



    यी विधेयक अब राजपत्रमा प्रकाशित भएसँगै कानुनका रूपमा कार्यान्वयनमा आउनेछन् ।



    प्रमाणीकरण गरेका विधेयकहरू

    १ शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यावस्था गर्न बनेको विधेयक
    २ कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार