एजेन्सी । यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगलले फराकिलो जित निकालेको छ ।
समूह चरण अन्तर्गत गएराति भएको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई ४–० गोलले हराएको हो ।
पोर्चुगलको जितमा डिएगो डालोटले दुई गोल गरे । ब्रुनो फर्नान्डेज र डिएगो जोटाले एकरएक गोल गरे ।
जितसँगै लिग ‘ए’ समूह २ को पोर्चुगल शीर्ष स्थानमा उक्लिएको छ । पोर्चुगलको ५ खेलमा १० अङ्क छ । चेक रिपब्लिक ४ अङ्क जोडेर पुछारमा छ ।
Leave a Reply