Online Nepal
  • बिहिबार, २९ कार्तिक २०८१
  • अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

    अमेरिकी डलरको भाउ हालसम्मकै उच्च

    अनलाइन नेपाल
  • शनिबार, ८ असोज २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । अमेरिकी डलरको भाउ आज झन् महँगो भएको छ ।

    नेपाल राष्ट्र बैंकले आजका लागि एक अमेरिकी डलरको बिक्रीदर १२९ रुपैयाँ ८९ पैसा तोकेको छ।



    हिजोको बिक्रीदर १२९ रुपैयाँ ६८ पैसा थियो । साउनयता घट्न थालेको डलरको विनिमय दर हिजोदेखि फेरि बढेर आज अहिलेसम्मकै उच्च भएको हो।



    अमेरिकी डलरको भाउ बढ्न थालेपछि नेपाली मुद्रा अहिलेसम्मकै कमजोर बन्दै गएको छ।

    पछिल्ला दिनहरूमा विश्वबजारमा डलरको माग बढिरहेकाले त्यसको भाउ बढेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार