Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सिट बाँडफाँटमा सहमति खोज्न बालुवाटारमा गठबन्धनको बैठक बस्दै

    सिट बाँडफाँटमा सहमति खोज्न बालुवाटारमा गठबन्धनको बैठक बस्दै

    अनलाइन नेपाल
  • बिहिबार, ६ असोज २०७९
  • 687
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सिट बाँडफाँटमा सहमति खोज्न सत्ता गठबन्धनका शीर्ष र कार्यदलका सदस्यको संयुक्त बैठक बस्ने भएको छ ।

    प्रधानमन्त्री शेरबहादुर देउवा निवास बालुवाटारमा दिउँसो २ बजे बैठक बस्न लागेको हो । बुधबार पनि शीर्ष दल र कार्यदलका सदस्यहरु बीच छलफल भएको थियो ।



    गठबन्धनमा प्रतिनिधिसभाका १६५ सिटको भागबण्डामा लामो समयदेखि छलफल भएपनि सहमति जुट्न सकेको छैन ।



    कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र जनमोर्चाले आफूले दाबी गरेको क्षेत्रबाट घट्न तयार नभएपछि बैठक लम्बिइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार