Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 1K
    SHARES

    काठमाडौं । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ ।

    बुधबार आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति भवनमा आयोजित समारोहमा आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदन पेस गरेका हुन् ।



    आयोगले नेपालको संविधानको धारा २९४ बमोजिम प्रतिवेदन पेस गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार