Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • गठबन्धन बैठकमा राष्ट्रपतिको कदमबारे छलफल, वक्तव्य जारी गर्ने तयारी

    गठबन्धन बैठकमा राष्ट्रपतिको कदमबारे छलफल, वक्तव्य जारी गर्ने तयारी

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 693
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बिहानैदेखि बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकमा राष्ट्रपतिको कदमबारे छलफल भएको छ । गठबन्धन बैठकले राष्ट्रपति  विद्यादेवी भण्डारीको कदमबारे वक्तव्य जारी गर्ने तयारी गरेको छ ।

    राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गर्न अस्वीकार गरेपछि सत्ता गठबन्धनले त्यसबारे वक्तव्य जारी गर्ने भएको हो।



    संसदको दुवै सदनबाट पारित गरी प्रमाणीकरणका लागि पठाएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीले मंगलबार पारित गर्न अस्वीकार गरेकी थिइन्।



    वक्तव्य ड्राफ्ट भइरहेको र केहीबेरमा सार्वजनिक गर्ने तयारी रहेको गठबन्धन स्रोतले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार