Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • राष्ट्रपति भण्डारीको राजीनामा माग्दै विरोध प्रदर्शन

    राष्ट्रपति भण्डारीको राजीनामा माग्दै विरोध प्रदर्शन

    अनलाइन नेपाल
  • बुधबार, ५ असोज २०७९
  • 837
    SHARES

    जनकपुरधाम । नागरिकता विधेयक समय सीमाभित्र प्रमाणीकरण नगरेको भन्दै जनमत पार्टीले राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध प्रदर्शन गरेको छ ।

    पूर्वपश्चिम राजमार्गअन्तर्गत सिराहाको कसहामा टायर बालेर जनमत पार्टीका कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।



    उनीहरुले राष्ट्रपति भण्डारीको राजीनामासमेत मागेका छन् ।



    राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगर्दा लाखौं नेपाली नागरिक अनागरिक भएर बस्नुपर्ने स्थिति सृजना भएकाले विरोधमा उत्रिनु परेको जनमत पार्टीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार