Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सिट बाँडफाँट टुंग्याउन गठबन्धनका शीर्ष नेताहरु छलफलमा

    सिट बाँडफाँट टुंग्याउन गठबन्धनका शीर्ष नेताहरु छलफलमा

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 651
    SHARES

    काठमाडौं । सिट बाँडफाँट टुंग्याउन गठबन्धनका नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदल सदस्यसहित सत्ता गठबन्धनका शीर्ष नेता छलफलमा जुटेका हुन् ।

    ११ सदस्यीय कार्यदलका सदस्यसहित कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड,



    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरु छलफलमा सहभागी रहेका छन् ।



    निर्वाचन आयोगमा समानुपातिक तर्फको बन्दसूची सोमबार बुझाएसँगै दलहरूको ध्यान प्रत्यक्षतर्फका उम्मेदवार छान्नतिर गएको हो ।

    ५ दलीय सत्ता गठबन्धनले साउन २० गते नै सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल गठन गरेपनि सहमति जुट्न सकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार