धनगढी । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशी नेपाल प्रताप सुभूषण पदकमा सिफारिस भएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीमा प्रवक्ता तथा प्रहरी उपरीक्षकको जिम्मेवारी सम्हालिरहेका
जोशी नेपाल प्रताप सुभूषणका लागि सिफारिस भएका हुन्।
संविधान दिवस २०७९ को अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त पदक प्रदान गर्ने भएकी छिन्।
Leave a Reply