Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • बन्दसूची बुझाउन लोसपा र नेमकिपा पनि पुग्यो आयोग

    बन्दसूची बुझाउन लोसपा र नेमकिपा पनि पुग्यो आयोग

    अनलाइन नेपाल
  • सोमबार, ३ असोज २०७९
  • 825
    SHARES

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले ४ मंसिरमा हुने चुनावका लागि समानुपातिक उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।

    लोसपाका नेता केशव झा बन्दसूचीको लिएर आयोग पुगेका हुन् ।



    त्यस्तै, समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन नेपाल मजदुर किसान पार्टी निर्वाचन आयोग पुगेको छ । नेमकिपाका नेता प्रेम सुवाल बन्दसूचीको फाइल बोकेर आयोग पुगेका हुन् ।



    ४ मंसिरमा हुने चुनावका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने सोमबार अन्तिम दिन हो । आइतबार पनि बन्दसूची बुझाउने समय थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार