Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • सरकारद्धारा स्वास्थ्य क्षेत्रका ६४ जना चिकित्सक विभूषित (सूचीसहित)

    सरकारद्धारा स्वास्थ्य क्षेत्रका ६४ जना चिकित्सक विभूषित (सूचीसहित)

    अनलाइन नेपाल
  • सोमबार, ३ असोज २०७९
  • 990
    SHARES

    फाइल फोटो

    काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रका ६४ जनालाई मानपदवी अलंकार र पदकबाट सम्मान गर्ने घोषणा गरेको छ ।

    संविधान दिवसको अवसरमा सरकारले विभिन्न क्षेत्रका व्यक्तिहरुको सूचीमा स्वास्थ्य क्षेत्रका ६४ जनालाई सम्मान प्रदान गर्ने घोषणा गरेको हो ।



    जसअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाका स्वास्थ्य सल्लाहकार प्रा.डा आरपी विच्छासहित १७ जनालाई सुप्रवल जनसेवा श्री पाउने भएका छन् ।



    कसले कुन पदवी पाए ?

    सुप्रबल जनसेवाश्री

    १.प्रा.डा आरपी बिच्छा, स्वास्थ्य मन्त्रालय

    २.प्रा.डा.तीर्थप्रसाद, मिश्र नेत्र चिकित्सक

    ३.प्रा.डा.तुमाया घले श्रेष्ठ, मेडिकल सुररिटेन्टेण्ड गण्डकी मेडिकल कलेज पोखरा

    ४.प्रा.डा.रमिला श्रेष्ठ, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान

    ५.प्रा.डा.राजीव झा, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान

    ६.डा.शैली प्रधान, वीर अस्पताल

    ७.डा.रवी बहादुर बस्नेत, वीर अस्पताल

    ८.प्रा.डा संगीता भण्डारी, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान

    ९.प्रा.डा.पशुपति चौधरी, बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान

    १०.डा. मनिषा रावल, निर्देशक टेकु अस्पताल

    ११.डा.अमिरबाबु श्रेष्ठ, निर्देशक परोपकार प्रसूति अस्पताल

    १२.डा.कमल शर्मा लम्साल, मुटुरोग विशेषज्ञ सिभिल अस्पताल

    १३.प्रा.डा.दीपक महरा, त्रिवि शिक्षण अस्पताल

    १४.डा.भुवनराज कुँवर, सैनिक अस्पताल पोखरा

    १५.डा.रत्ना अधिकारी खत्री, सैनिक अस्पताल इटहरी

    १६.डा.सुन्दर प्रसाद ह्योजु, प्रहरी अस्पताल महाराजगन्ज

    १७.डा.देउती गुरुङ, नेपाल प्रहरी

    प्रबल जनसेवा श्री

    १.डा.विनोद पौडेल, प्राकृतिक चिकित्सक, पोखरा

    २.डा.अबुल हैस अन्सारी, वीरगन्ज

    ३.डा.श्रुति नेपाल, काठमाडौं

    ४.विश्व मोहन गौचन, स्वास्थ्य सेवी पोखरा

    ५.नवराज पाण्डे, स्वास्थ्य व्यवसायी

    ६.डा.उषा खाण श्रेष्ठ, टोखा काठमाडौं

    ७.डा.लक्ष्मण दुवे, तिलोत्तमा रुपन्देही

    ८.डा.सुभाष पाण्डेय, बर्दिया जिल्ला अस्पताल

    ९.डा.इन्द्र ढकाल लुम्बिनी प्रादेशिक अस्पताल, बुटबल

    १० .डा.अभिनाश चन्द्र, वीर अस्पताल

    ११ .प्रा.डा.अनुपमा कार्की, वीर अस्पताल

    १२ .डा.सञ्जय कुमार यादव, पशु चिकित्सक, विराटनगर

    १३ .सागर दाहाल, वरिष्ठ जनस्वास्थ्य प्रशासक

    १४.डा.नारायण थापा, वीरेन्द्र अस्तपाल, छाउनी

    १५ .डा.शुभलक्ष्मी कटुवा, राप्ति आँखा अस्पताल

    १६ .डा.अनुपमा थापा बस्नेत, कान्ति बाल अस्पताल

    १७ .कुमार सिंह खत्री पशु चिकित्सक, कृषि मन्त्रालय

    १८ .खड्ग बहादुर शाह, पशु चिकित्सक, डोटी

    १९ .डा.निरञ्जन पन्त, स्वास्थ्य सेवा विभाग

    २०.लोकराज पाण्डेय बरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत

    २१.डा.शंकर प्रसाद रिजाल, प्रदेश आयुर्वेदिक औषधालय, सुर्खेत

    २२.रमा कुमारी गिरी, सिनियर नर्सिङ निरीक्षक, स्वास्थ्य कार्यालय कैलाली

    २३.मोती प्रसाद पौडेल, जनस्वास्थ्य अधिकृत, रुपन्देही तिलोत्तमा

    २४.रम्भा सुब्बा, नर्सिङ अधिकृत कोशी अस्पताल

    जनसेवाश्री

    १ .रमिला अधिकारी स्वास्थ्यकर्मी, मोरङ

    २.डा.नरबहादुर मौनी, धनगढी

    ३.डा.सुरेन्द्र जंग बस्नेत, ललितपुर

    ४.निर्मला शर्मा, नर्सिङ निरीक्षक चन्द्रागिरी नपा काठमाडौं

    ५.डा.महेशमान श्रेष्ठ काठमाडौं

    ५.डा.रोमन किदवाई, नेपालगन्ज

    ७.डा.मनोहर जोशी, काठमाडौं

    ८.हेमा थापा, अस्पताल नर्सिङ निरीक्षक,नारायणी अस्पताल

    ९.लक्ष्मी पन्त, सिनियर नर्सिङ निरीक्षक, डोटी अस्पताल

    १० .प्रेमबहादुर सोमै, जनस्वास्थ्य निरीक्षक, जनस्वास्थ्य सेवा कार्यालय जुम्ला

    ११ .शकिला श्रेष्ठ, मेडिकल रेकर्डर, वीर अस्पताल

    १२ .लक्ष्मी कुमारी मल्ल पुर्जा, सिनियर अस्पताल निरीक्षक, म्याग्दी

    १३ .विश्वबन्धु विनय, अहेव, स्वास्थ्य सेवा विभाग

    १४ .जीना केसी, स्टाफ नर्स, गंगालाल अस्पताल

    १५ .देउ कुमारी राई, हेल्थ असिस्टेन्ट

    अलंकार

    नेपाल सेवा प्रवीण

    १ .डा.विश्वराज दवाडी लमजुङ

    २.डा.निमेश पौडेल, काठमाडौं

    ३.डा.मराज आलम अन्सारी, धनगढी

    ४.डा.दिलजान मन्सुर, बारा

    ५.डा.श्याम सुन्दर यादव

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार