Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • रुसी राष्ट्रपति पुटिनसँग बाइडेनको आग्रह – युक्रेनमा आणविक हतियार प्रयोग नगर्नू

    रुसी राष्ट्रपति पुटिनसँग बाइडेनको आग्रह – युक्रेनमा आणविक हतियार प्रयोग नगर्नू

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 900
    SHARES

    एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसलाई युक्रेनमा रासायनिक वा सामरिक आणविक हतियार प्रयोग नगर्न आग्रह गरेका छन् ।

    युक्रेनमा पछिल्लो दिनमा व्यहोरेको गम्भीर क्षतिपछि रूसले रासायनिक तथा आणविक हतियार प्रयोग गर्न सक्नेबारे राष्ट्रपति बाइडेनलाई सोधिएको प्रश्नमा बाइडेनले त्यसो गर्नु रूसका लागि ठूलो गल्ती हुने बताएका हुन् ।



    यसै महिना युक्रेनमा ठूलो क्षति बेहोरिरहेका रूसले रासायनिक वा सामरिक आणविक हतियारको सहारा लिने सम्भावनाबारे एक अन्तर्वार्ताकारले सोधेको प्रश्नको जवाफमा बाइडनले उक्त कुरा बताएका हुन् ।



    बाइडेनले युद्धमा थप विवेक गुमाएमा रूसी विश्वमा अस्वीकृत हुनेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार