Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • बयानको सम्पूर्ण विवरण सुनेपछि निलम्बित प्रधानन्यायाधीश जबराले भने – बयानमा हस्ताक्षर गर्दैन

    बयानको सम्पूर्ण विवरण सुनेपछि निलम्बित प्रधानन्यायाधीश जबराले भने – बयानमा हस्ताक्षर गर्दैन

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 681
    SHARES

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूले दिएको बयानमा हस्ताक्षर नगर्ने बताएका छन्।

    बयान दिन महाभियोग सिफारिस समितिमा पुगेका जबराले आफूले दिएको बयानको सम्पूर्ण विवरण सुनेपछि हस्ताक्षर नगर्ने बताएका हुन्।



    तर समितिले जसरी पनि जबरालाई बयानको उतार प्रतिवेदनमा हस्ताक्षर गराउने तयारी गरेको छ।



    जबराले हस्ताक्षर गरे भोलि बस्ने प्रतिनिधिसभा बैठकमा महाभियोग माथिको छानविन प्रतिवेदन बुझाउने समितिको तयारी छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार