Online Nepal
  • शुक्रबार, २५ असोज २०८१
  • पहिरोका कारण मेची राजमार्ग अवरुद्ध

    पहिरोका कारण मेची राजमार्ग अवरुद्ध

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 804
    SHARES

    फाइल तस्विर

    ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा याङवराक गाउँपालिका–१ सेसम्बुमा गए राती पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।

    सडक अवरुद्ध हुँदा झापा, मोरङ, सुनसरी काठमाडौं सञ्चालन हुने सवारी साधनको आवागमन प्रभावित भएको छ ।



    मेची राजमार्ग अन्र्तगत सेसबुमा गए राती पौने १२ बजे खसेको पहिरोले अवरुद्ध सडकमा जेसिबीको सहयोगबाट पहिरो पन्छाउने कार्य भइरहेको प्रहरी चौकी मेवाखा ताप्लेजुङले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार