Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • दसैँ टीकाको साइत सार्वजनिक गर्ने तयारी

    दसैँ टीकाको साइत सार्वजनिक गर्ने तयारी

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 843
    SHARES

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बडादसैँको टीकाको शुभसाइत सार्वजनिक गर्ने तयारी गरेको छ ।

    समितिले चाडपर्वहरूको उत्तम साइत सार्वजनिक गर्ने गर्छ ।



    समितिले यो वर्षको बडादसैँको टीका, महानवमी, महाअष्टमी, फूलपाती, घटस्थापनालगायत कार्यको साइत सार्वजनिक गर्ने तयारी गरेको हो । हरेक वर्ष दसैँ आउनु केही दिनअघि उत्तम साइत सार्वजनिक गर्ने गरिन्छ ।



    समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलका अनुसार पर्सि (शुक्रबार)सम्म दसैँको शुभसाइत सार्वजनिक गर्ने तयारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार