Online Nepal
  • बुधबार, ९ असोज २०८१
  • साफ यू–१७ : नेपाल र भारत उपाधिका लागि भिड्दै

    साफ यू–१७ : नेपाल र भारत उपाधिका लागि भिड्दै

    अनलाइन नेपाल
  • बुधबार, २९ भाद्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । श्रीलंकामा जारी साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनल आज हुने भएको छ ।

    नेपाल र भारतबीच हुन लागेको फाइनल खेल कोलम्बोको रेस कोर्स मैदानमा हुने फाइनल खेल बुधबार राति सवा ८ बजे सुरू हुनेछ ।



    प्रतियोगिताको पहिलो सेमिफाइनलमा भारतले बंगलादेशलाई २–१ ले र दोस्रो सेमिफाइनलमा नेपालले आयोजक श्रीलंकालाई ६–० ले हराएको थियो ।



    प्रतियोगितामा नेपाल अपराजित रहदै फाइनल पुगेको हो । भारतले भने समूह चरणमा एक हार व्यहोर्यो । नेपालले समूह चरणमा भारतलाई ३–१ गोल अन्तरले हराएको थियो ।

    आज जितको निरन्तरतालाई कायम राख्दै उपाधि उचाल्ने नेपालको लक्ष्य रहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार