Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • होस्टलमा बस्दै आएका विद्यार्थी झुण्डिएको अवस्थामा फेला

    होस्टलमा बस्दै आएका विद्यार्थी झुण्डिएको अवस्थामा फेला

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 717
    SHARES

    फाइल तस्विर

    सिराहा । सिराहाको लहानमा कक्षा १२ मा पढ्ने विद्यार्थीको शव झुण्डिएको अवस्थामा फेला परेको छ ।

    लहान नगरपालिका–६ श्रीराम कोलोनीस्थित होस्टलमा बस्दै आएका जेएम मुरारका बहुमुखी क्याम्पसमा विज्ञान विषय लिएर पढ्ने राजन पासवानको शव फेला परेको हो ।



    सप्तरी कल्याणपुर नरपालिका–७ का पासवान विगत १० महिनादेखि होस्टेलमा बस्दै आएका थिए । बेलुका करिब १२ गते सुत्न गएका उनको शव नाइनलको डोरीमा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय लहानले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार