Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • भाटभटेनीको अवैध संरचना हटाउँदै महानगर

    भाटभटेनीको अवैध संरचना हटाउँदै महानगर

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 843
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिका-३२ मा रहेको भाटभटेनीमा महानगरले बेसमेन्टमा रहेको संरचना हटाउन सुरु गरेको छ ।

    बेसमेन्टमा रहेको संरचना हटाउन महानगरले डोजर पनि साथमै लिएर गएको छ ।



    भाटभटेनी सुपरमार्केटको बेसमेन्टमा पार्किङ प्रयोजनका लागि नक्सा पास भएता पनि अ



    र्को प्रयोजन भएको पाइएकोले बेसमेन्टमा रहेका संरचना हटाउन लागेको काठमाडौं महानगरले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार