Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • सीट बाँडफाँटविनै टुंगियो गठबन्धनको बैठक, भोलि फेरि बस्ने

    सीट बाँडफाँटविनै टुंगियो गठबन्धनको बैठक, भोलि फेरि बस्ने

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 735
    SHARES

    काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताको आजको बैठक पनि सीट बाँडफाँटविनै टुंगिएको छ । भोलि बिहान ८ बजे बस्ने गरी बैठक टुंगिएको हो ।

    प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका पाँच दलका शीर्ष नेताहरू र कार्यदलबीच भएको छलफलमा अहिलेसम्म भएका सहमति र बाँकी रहेका विषयबारे ब्रिफिङ भएको थियो।



    नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले बालुवाटारमा पत्रकारहरूसँग कुराकानी गर्दै अधिकांश विषय भोलिको छलफलबाट टुंग्याउने सहमतिसाथ आज बैठक सकिएको बताए।



    कुन दलले कति सिट लिने भन्नेमा सत्ता गठबन्धनमा कुरा नमिल्दा सिट बाँडफाँटको गाँठो फुक्न सकेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार