Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • आफ्ना मितको स्वास्थ्यावस्था बुझ्न नर्भिक पुगे प्रधानमन्त्री देउवा

    आफ्ना मितको स्वास्थ्यावस्था बुझ्न नर्भिक पुगे प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 936
    SHARES

    ठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नर्भिक अस्पतालमा उपचाररत मित नरबहादुर बलायरको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

    आइतबार थापाथलीस्थित नर्भिक अस्पताल पुगेर उनले बलायरको गरी शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।



    माध्यमिक शिक्षासँगै लिएका देउवा र बलायरले उच्च अध्ययनका लागि काठमाडौं आएर १० वर्ष एउटै कोठामा बिताएका थिए । बिरामी बलायर पूर्वमन्त्री वीरबहादुर बलायरका जेठो दाजु हुन् ।



    धनगढीका ८१ वर्षीय बलायर दुवै मिर्गौलामा समस्या भई केही दिनअघिदेखि नर्भिक अस्पतालमा उपचाररत छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार