Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • कमेडियन अपूर्व क्षितिज सिंहलाई रिहा गर्न अनुमति

    कमेडियन अपूर्व क्षितिज सिंहलाई रिहा गर्न अनुमति

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 966
    SHARES

    काठमाडौं । कमेडियन अपूर्व क्षितिज सिंहलाई रिहा गर्न अनुमति दिएको छ।

    उनी नेवार संस्कृति र सभ्यतामाथि आँच पुर्‍याउने कसुर गरेकाे आरोपमा अनुसन्धानका क्रममा काठमाडौं जिल्ला प्रहरी परिसर टेकुस्थित हिरासतमा छन्।



    स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा उनलाई कोभिडको संक्रमण पुष्टि भएपछि सरकारी वकिलको कार्यालयले उनलाई संक्रमण निको भएपछि उपस्थित गराउने व्यवस्था गरी रिहा गर्न बिहीबार अनुमति दिएको हो।



    अपूर्व क्षतिजिले नेवा समुदायमाथि लक्षित गर्दै व्यंग्य गरेको आरोपमा अभियन्ताले प्रहरीमा जाहेरी दिएका थिए । उनलाई प्रहरीले भदौ १२ गते पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार