Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • गठबन्धनका शीर्ष नेताकाे बैठक दिउँसो ३ बजे बस्ने

    गठबन्धनका शीर्ष नेताकाे बैठक दिउँसो ३ बजे बस्ने

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बिहीबार दिउँसो ३ बजे बस्ने भएको छ ।

    सिट बाँडफाँट गर्न बनेको कार्यदलले आजै प्रतिवेदन बुझाउने भएपछि त्यसमाथि छलफल गर्न गठबन्धनका शीर्ष नेताको बैठक बस्न लागेको हो ।



    यसअघि दिउँसो १ बजे बस्ने भनिएको बैठक समय परिवर्तन गरेर ३ बजेलाई सारिएको हो ।



    कार्यदलको बैठक बिहीबार बिहान साढे नौ बजेदेखि बालुवाटारमा जारी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार