Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • दरबारमार्गस्थित क्लब प्लाटिनममा ‘ग्याङ फाइट’, एक जना घाइते

    दरबारमार्गस्थित क्लब प्लाटिनममा ‘ग्याङ फाइट’, एक जना घाइते

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । दरबारमार्गस्थित क्लब प्लाटिनममा ‘ग्याङ फाइट’ भएको छ। गएराति क्लबमा दुई पक्षबीच ‘ग्याङ फाइट’ भएको हो ।

    प्रहरीले १० जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    ग्याङ फाइट हुँदा एक जना घाइते भएको र उनको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।



    अन्य केही व्यक्‍तिहरू पनि सामान्य घाइते भएका छन्। प्रहरी वृत्त दरबारमार्गले घटनाको अनुसन्धान गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार