Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • इन्स्टाग्राममाथि ४० करोड डलरको जरिवाना

    इन्स्टाग्राममाथि ४० करोड डलरको जरिवाना

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 942
    SHARES

    एजेन्सी । आयरल्यान्डको नियामक निकायले एक अनुसन्धानमा किशोर–किशोरीहरूको व्यक्तिगत जानकारी दुरुपयोग गरेको पाएपछि सामाजिक सञ्जाल इन्स्टाग्रामलाई जरिवाना तिराउने निर्णय गरेको छ ।

    इन्स्टाग्रामले युरोपियन युनियनको तथ्यांकसम्बन्धी गोपनीयताको मापदण्ड उल्लंघन गरेको आरोपमा आयरल्यान्डले ४० करोड २० लाख डलर जरिवाना तिराउन लागेको हो ।



    आयरल्यान्डका नियामकले गत हप्ता नै जरिवाना तिराउने निर्णय गरे पनि सार्वजनिक भने गरिसकेको थिएन ।



    इन्स्टाग्रामको मातृ कम्पनी मेटाले भने यो निर्णयविरुद्ध पुनरावेदन गर्ने जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार