काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाले गाई चुनाव चिह्न नपाउने भएको छ ।
सो पार्टीका अध्यक्ष कमल थापाले दायर गरेको रिट सर्वोच्चले खारेज गरिदिएपछि गाई चिह्न पाउने बाटो बन्द भएको हो ।
गाई चुनाव चिह्न आफ्नो पार्टीले पाउनुपर्ने माग गर्दै सर्वोच्च पुगेका थापाको रिट कुमार रेग्मी र तिल प्रसाद श्रेष्ठको इजलासले खारेज गरेको हो ।
रिट खारेजीसँगै थापाले गाई चुनाव चिह्न नपाउने भएका छन् ।
निर्वाचन आयोगले थापाको पार्टी राप्रपा नेपाललाई तीर चुनाव चिह्न दिएको छ ।
Leave a Reply