Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • राष्ट्रसेवकको पोशाक–जुत्ता स्वदेशमै उत्पादन

    राष्ट्रसेवकको पोशाक–जुत्ता स्वदेशमै उत्पादन

    अनलाइन नेपाल
  • बिहिबार, १५ जेष्ठ २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । सरकारले सुरक्षाकर्मीलगायत राष्ट्र सेवकले लगाउने पोशाक, जुत्ता र अन्य सामग्री स्वदेशमै उत्पादन गर्ने व्यवस्था मिलाउने भएको छ।

    आज आर्थिक वर्ष २०७७/०७८ को बजेट भाषणमा अर्थमन्त्री युवराज खतिवडाले सुरक्षाकर्मीलगायत राष्ट्रसेवकका पोशाक, जुत्ता र अन्य सामाग्री स्वदेशमै उत्पादन गर्ने व्यवस्था मिलाउने बताएका हुन्।



    सरकारले आज आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट ल्याएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार