Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • वर्षमान पुन भन्छन् – संसदको कार्यकाल बारेको विधेयक अहिले आउनुपर्ने विषय होइन

    वर्षमान पुन भन्छन् – संसदको कार्यकाल बारेको विधेयक अहिले आउनुपर्ने विषय होइन

    अनलाइन नेपाल
  • मंगलबार, २१ भाद्र २०७९
  • 855
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सरकारले प्रस्तुत गरेको केही नेपाल ऐन संशोधन विधेयक समयमै आएको भए राम्रो हुने धारणा राखेका छन् ।

    उनले संसदको कार्यकाल बारेको विधेयक अहिले आउनुपर्ने विषय नै नभएको बताएका हुन्।



    पुनले भने ‘यो आउनुपर्ने विषय नै होइन, तर सरकारले फिर्ता गर्नेभएछ राम्रो भयो ।



    आगामी दिनमा यस्तो कुरा नदोहोरियोस्।’

    जुनसुकै पार्टी सरकारमा भएपनि यसरी हतारमा काम गर्ने कुरा ठिक नभएको उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार