Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • यस्तो छ आर्थिक वर्ष २०७७/०७८ को बजेटको पूर्ण पाठ

    यस्तो छ आर्थिक वर्ष २०७७/०७८ को बजेटको पूर्ण पाठ

    अनलाइन नेपाल
  • बिहिबार, १५ जेष्ठ २०७७
  • 4.8K
    SHARES

    काठमाडाैं । सरकारले आर्थिक वर्ष २०७७/०७८ का लागि १४ खर्ब ७४ अर्ब ६४ करोड बजेट ल्याएको छ।

    अर्थमन्त्री युवराज खतिवडाले आज आगामी वर्षका लागि उक्त बजेटको घोषणा गरेका हुन्।



    यो बजेट चालु आर्थिक वर्षका लागि ल्याइएको बजेटको तुलनामा न्यून हो। यो वर्षका लागि सरकारले १५ खर्ब ३२ अर्बको बजेट ल्याएको थियो।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार