Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • मुस्लिम आयोगका अध्यक्षले भगाएका रिजवान कारागार चलान

    मुस्लिम आयोगका अध्यक्षले भगाएका रिजवान कारागार चलान

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 1K
    SHARES

    काठमाडौं । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीको संरक्षण पाएका रिजवान आलम कारागार चलान भएका छन् ।

    आलम दुबईबाट आउने क्रममा अन्सारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी कक्ष दुरुपयोग गरेर भगाएको आरोप छ ।



    एयरपोर्टबाट भागेपनि भदौ १८ गते राति सुनसरी घर भएका ३० वर्षीय आलमलाई उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले मेरियट होटलबाट पक्राउ गरेको थियो ।



    ठगी मुद्दामा फरार आरोपी उनलाई अदालतको आदेशमा आइतबार करागार चलान गरिएको प्रहरी जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार