Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुको प्रदर्शन

    मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुको प्रदर्शन

    अनलाइन नेपाल
  • शुक्रबार, १७ भाद्र २०७९
  • 675
    SHARES

    काठमाडौं । नेकपा क्रान्तिकारी माओवादी र नेपाल कम्युनिस्ट पार्टी बहुमत निकट विद्यार्थी संगठनले संयुक्त रुपमा इन्धनको मूल्य वृद्धिविरुद्ध प्रदर्शन गरेका छन् ।

    नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी डिजल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मुल्य वृद्धि गरेको थियो ।



    उनीहरुले टेकु आयल निगम अगाडि विरोध प्रदर्शन गरेका हुन् ।



    अखिल क्रान्तिकारीको केन्द्रिय अध्यक्ष हरिकृष्ण गजुरेल र नेपाल कम्युनिस्ट पार्टी बहुमत निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष विरेन्द्र शाहले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार