Online Nepal
  • शनिबार, १९ असोज २०८१
  • सिद्धार्थ राजमार्ग पुनः अवरुद्ध, डाइभर्सन पनि बग्यो

    सिद्धार्थ राजमार्ग पुनः अवरुद्ध, डाइभर्सन पनि बग्यो

    अनलाइन नेपाल
  • शुक्रबार, १७ भाद्र २०७९
  • 729
    SHARES

    पाल्पा । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा–बुटवल खण्डमा फेरि पहिरो खसेको छ ।

    तिनाउ गाउँपालिका–५ हिउँदे खोलामा बनाइएको डाइभर्सनमै पहिरो खसेपछि यातायात ठप्प भएको छ । यात्रु बीच बाटोमै अलपत्र परेका छन् ।



    हिजो दिउँसोदेखि बन्द भएको सडक डाइभर्सन निर्माण गरी खुलाएको तर गएराति दुई ठाउँमा पहिरो खसेपछि पूर्णरुपमा ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।



    सडक खुलाउन केही समय लाग्ने ट्राफिक प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार