Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसँगको दोस्रो दिनको बयान सकियो,भदौ १९ मा फेरि बोलाउने

    निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रसँगको दोस्रो दिनको बयान सकियो,भदौ १९ मा फेरि बोलाउने

    अनलाइन नेपाल
  • बिहिबार, १६ भाद्र २०७९
  • 1.3K
    SHARES

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले महाभियोग सिफारिस समितिमा ६ वटा प्रश्नको जवाफ दिएका छन् ।

    जबरासँग करिव २ घण्टा बयान लिएर भदौ १९ गते ११ बजेसम्मको लागि बैठक स्थगित भएको हो ।



    संसद सचिवालय सिंहदरबारमा बिहीवार बसेको बैठकमा चोलेन्द्रले आज दुईवटा प्रश्नको जवाफ सकेका छन् ।



    प्रधानन्यायाधीशको कार्यक्षमता, न्यायिक मूल्य मान्यता समाप्त गरेको भन्ने आरोपको जवाफ जबराले दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार