Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • सुदूरपश्चिम प्रदेशसभा सदस्य थापाले छाडे एमाले

    सुदूरपश्चिम प्रदेशसभा सदस्य थापाले छाडे एमाले

    अनलाइन नेपाल
  • बिहिबार, १६ भाद्र २०७९
  • 819
    SHARES

    काठमाडौं । नेकपा एमाले कैलालीका पूर्व अध्यक्ष तथा सुदूरपश्चिम प्रदेशसभा सदस्य रतन थापा लगायतका

    नेताहरु नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेका छन् ।



    आज काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले थापा, एमाले पूर्वसांसद हिमाञ्चल भट्टराई, भूमिका चौधरी लगायतलाई स्वागत गरेकी हुन्।



    स्थानीय चुनावमा अन्तरघात गरेको भन्दै थापालाई नेकपा एमालेले जिल्ला अध्यक्ष पदबाट हटाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार