Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • चोलेन्द्र जबराले सीमाभन्दा बाहिर गएर अभिव्यक्ति दिए : मिन विश्वकर्मा

    चोलेन्द्र जबराले सीमाभन्दा बाहिर गएर अभिव्यक्ति दिए : मिन विश्वकर्मा

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 864
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सचेतक मिन विश्वकर्माले महाअभियोगको प्रतिरक्षाका लागि निलम्वित प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराले सीमाभन्दा बाहिर गएर अभिव्यक्ति दिएको बताएका छन्।

    उनले प्रतिनिधिसभाको महाभियोग सिफारिस समितिमा बुधवार बयान दिने क्रममा प्रधानन्यायाधीश जबराले आफ्नो प्रतिरक्षाका लागि सीमाभन्दा बाहिर गएर भनाइ राखेको बताएका हुन्।



    प्रधानन्यायाधीश जबराले अभियोगको काम कारबाही किन ढिलो गरेको भन्दै प्रश्न गरेको उनले बताए।



    सचेतक विश्वकर्माले महाअभियोग प्रस्तावको प्रतिरक्षा गर्ने क्रममा भनिएका सबै कुरालाई समितिले समान्य रुपमा लिएको जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार