Online Nepal
  • बुधबार, १० पुष २०८१
  • महाअभियोग सिफारिस समितिलाई चोलेन्द्रले भने – प्रस्ताव निष्क्रिय भइसकेको छ, संसदको सम्मानका लागि आएको हुँ

    महाअभियोग सिफारिस समितिलाई चोलेन्द्रले भने – प्रस्ताव निष्क्रिय भइसकेको छ, संसदको सम्मानका लागि आएको हुँ

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 870
    SHARES

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले महाअभियोग प्रस्ताव संविधान र प्रतिनिधिसभा नियमावली अनुसार निष्क्रिय भइसकेको दाबी गरेका छन् ।

    महाअभियोग सिफारिस समितिसमक्ष आफ्नो भनाइ राख्ने क्रममा राणाले संविधान र आफ्नै नियमावली संसदले पालना नगरेको भन्दै महाअभियोग प्रस्ताव निष्क्रिय भइसकेको बताएका हुन् ।



    उनले नागरिकका हिसाबले मात्र आफू संसदको सम्मानका लागि समिति समक्ष बयान दिन उपस्थित भएको बताए ।



    उनले आफूमाथि लगाइएका अभियोग ‘बेबुनियाद’ र राजनीतिक भएकाले त्यस्ता आरोपको जवाफ दिनु आवश्यक नरहेको समेत बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार