Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • कमेडियन अपूर्व क्षितिजलाई १० दिन थुनामा राख्न अनुमति

    कमेडियन अपूर्व क्षितिजलाई १० दिन थुनामा राख्न अनुमति

    अनलाइन नेपाल
  • सोमबार, १३ भाद्र २०७९
  • 915
    SHARES

    काठमाडौं । जातीय टिप्पणी गरेको आरोपमा पक्राउ परेका युट्यूव कमेडियन अपूर्व क्षितिज सिंहलाई १० दिन थुनामा राख्न प्रहरीले अुमति पाएको छ ।

    सिंहलाई अनुसन्धानका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारीले १० दिनको म्याद दिएका हुन् ।



    सिंहले केही दिनअघि युट्यूवमा पोष्ट गरेको कमेडी भिडिओले नेवारी संस्कृतिमाथि चोट पुगेको भन्दै विवादमा परेको थियो ।



    निश्चित जातिमाथि लक्ष्यित गर्दै हास्यव्यंग्य गरेको आरोपमा केही अभियन्ताले सिंहविरुद्ध जाहेरी दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार