काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको भ्रातृ संगठन नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा सदस्य मनोनयन गरेका छन् ।
यसअघि ओमबहादुर घर्तीमगरलाई महासंघको अध्यक्ष मनोनित गरेका देउवाले आइतबार ४८ सजना सदस्य मनोनित गरेका हुन् ।
विधान अनुसार अब १९ जना सदस्यहरु मनोनयन गर्न बाँकी छ।
वादी आदिवासी जनजाति महासंघको केन्द्रीय समिति ६८ सदस्यीय रहने व्यवस्था छ ।
Leave a Reply