Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • देशभरका सामुदायिक विद्यालयमा विद्यालय कर्मचारी परिषद्को तालाबन्दी

    देशभरका सामुदायिक विद्यालयमा विद्यालय कर्मचारी परिषद्को तालाबन्दी

    अनलाइन नेपाल
  • आइतबार, १२ भाद्र २०७९
  • 1.4K
    SHARES

    फाइल फोटो

    काठमाडौ । विद्यालय कर्मचारी परिषद्ले देशभरका सामुदायिक विद्यालयमा तालाबन्दी गरेको छ ।

    विभिन्न जिल्लामा तालाबन्दी भएको र उपत्यकामा पनि तालाबन्दी गरिरहेको परिषद्ले जनाएको छ ।



    जबर्जस्ती ताला लागाउँदा उत्पन्न हुने परिस्थितिको जिम्मेवार सरकारले लिनुपर्ने परिषद्को भनाइ छ ।



    सरकारले तलबमा विभेद गरेको भन्दै विद्यालय कर्मचारीहरु यही भदौ १ गतेदेखि आन्दोलित हुँदै आएका छन् ।

    उनीहरूको माग सम्बोधन नभएसम्म निरन्तर आन्दोलन गर्ने अडान लिंदै आएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार