Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • युक्रेनको परमाणु सन्धि सम्झौतामा हस्ताक्षर गर्न रुसद्धारा अस्वीकार

    युक्रेनको परमाणु सन्धि सम्झौतामा हस्ताक्षर गर्न रुसद्धारा अस्वीकार

    अनलाइन नेपाल
  • आइतबार, १२ भाद्र २०७९
  • 867
    SHARES

    फाइल फोटो

    एजेन्सी । रुसले युक्रेनको परमाणु सन्धि सम्झौतामा हस्ताक्षर गर्न अस्वीकार गरेको छ ।

    आणविक निशस्त्रीकरण सम्बन्धी संयुक्त राष्ट्र संघको सम्मेलनबाट तयार संयुक्त घोषणापत्रमा हस्ताक्षर गर्न रुसले अस्वीकार गरेको हो ।



    प्रत्येक ५ वर्षमा आणविक अप्रसार सन्धिमाथि हुने समिक्षा गर्न आयोजित कार्यक्रममा रुसले युक्रेनको आणविक प्लान्टका विषयमा आपत्ति जनाएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।



    आणविक हतियारको विस्तारलाई नियन्त्रण गर्ने उदेश्यले आयोजित सम्मेलनमा १ सय ९१ जनाले हस्ताक्षर गरेका थिए ।

    रुसले युक्रेनको आणविक प्लान्ट, विशेष गरी जापोरिज्जिया वरपरको सैन्य गतिविधिमा ‘गम्भीर चिन्ता’ लाई उद्धृत गर्दै मस्यौदामा आपत्ति जनाएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार