Online Nepal
  • शुक्रबार, १४ मंसिर २०८१
  • काठमाडौं मल नै अवैध निर्माण, भुइँतलासम्मको मात्र नक्सा पास !

    काठमाडौं मल नै अवैध निर्माण, भुइँतलासम्मको मात्र नक्सा पास !

    अनलाइन नेपाल
  • आइतबार, १२ भाद्र २०७९
  • 906
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सुन्धारा स्थित काठमाडौं मल नक्सा पास नगरी निर्माण भएको पाइएको छ ।

    महानगरपालिकामा मलको भुइँतलासम्मको मात्रै नक्सा पास भएको पाइएको छ ।



    भुइँतलासम्म मात्र नक्सा पास गरेर अवैध रुपमा अन्य संरचना निर्माण गरेको महानगरपालिकाले जनाएको हो ।



    महानगरले भवनमा दुई तलाको पार्किङका लागि मात्र नक्सा पास भएको र पास नक्सामा सटरहरु राखिएको जनाएको छ ।

    गत बुधबार मलमा निर्माण गरिएको अनधिकृत संरचना महानगरपालिकाले हटाएको थियो । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार