Online Nepal
  • आइतबार, १४ पुष २०८१
  • राष्ट्रपतिसमक्ष दुई देशका राजदूतले बुझाए ओहदाको प्रमाणपत्र

    राष्ट्रपतिसमक्ष दुई देशका राजदूतले बुझाए ओहदाको प्रमाणपत्र

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 909
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष दुई देशका राजदूत शुक्रवार आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका छन् ।

    शुक्रवार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित छुट्टाछुट्टै समारोहमा नेपालका लागि साउदी अरेबियाका आवासीय राजदूत



    साद नासिर अब्दुल्लाह अबु हाएमेड र स्लोभाक गणतन्त्रका गैर आवासीय राजदूत रोबर्ट म्याक्सिनले आ–आफ्नो ओहदाको प्रमाणपत्र पेश गरेका हुन् ।



    उक्त समारोहमा परराष्ट्रमन्त्री डा। नारायण खड्कालगायत नेपाल सरकारका उच्च अधिकारीहरूको सहभागिता रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार