Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • प्रधानमन्त्रीद्बारा सर्वदलीय बैठककाे आह्वान

    प्रधानमन्त्रीद्बारा सर्वदलीय बैठककाे आह्वान

    अनलाइन नेपाल
  • मंगलबार, १३ जेष्ठ २०७७
  • 1.5K
    SHARES

    काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक आह्वान गरेका छन् ।

    प्रधानमन्त्री ओलीले कोभिड १९ महामारी रोकथाम र नियन्त्रण तथा संविधान संशोधनको विषयमा छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेका हुन् ।



    साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार