Online Nepal
  • शुक्रबार, ३० कार्तिक २०८१
  • पल शाहको मुद्दा विपक्षीबाट स्थगित

    पल शाहको मुद्दा विपक्षीबाट स्थगित

    अनलाइन नेपाल
  • बुधबार, ८ भाद्र २०७९
  • 933
    SHARES

    फाइल फोटो

    काठमाडौं । बलात्कार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अनभिनेता पल साहको आजको पेशी स्थगित भएको छ ।

    नवलपुर जिल्ला अदालतमा बुधबार फैसलाका लागि तोकिएको उनको मुद्दाको पेशी स्थगित भएको हो ।



    न्यायाधीश उमेशप्रसाद लुँइटेलको इजलासमा पेशी तोकिएपनि स्थगितको निवेदन परेको थियो ।



    न्यायाधिश लुँइटेलको इजलासमा बुधबारका लागि तोकिएको पेशी सूचीको चौथो नम्बरमा शाहको मुद्दा थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार