Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • विप्लव नेतृत्वको नेकपासँग गरेको सम्झौता विधिमा उभिएरै पुरा गर्छौं : गृहमन्त्री खाँण

    विप्लव नेतृत्वको नेकपासँग गरेको सम्झौता विधिमा उभिएरै पुरा गर्छौं : गृहमन्त्री खाँण

    अनलाइन नेपाल
  • बुधबार, ८ भाद्र २०७९
  • 855
    SHARES

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग गरेको सम्झौता कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

    बुधबार प्रहरी प्रशिक्षण प्रतिष्ठानमा आयोजित काठमाडौं उपत्यकास्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठीमा मन्त्री खाणले यस्तो बताएका हुन् ।



    मन्त्री खाणले भने, ‘यसअघिको सरकारले विभिन्न राजनितिक दलसँग गरेको सम्झौता विधिमा उभिएरै पुरा गर्न प्रतिवद्धताका साथ लागेका छौं ।’



    केपी ओली नेतृत्वको सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बिचमा भएको सहमति अनुसार सो पार्टीका कार्यकर्ता अझै जेलमुक्त भएका छैनन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार