Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • बाराका दुई सैनिकलाई कोरोना संक्रमण

    बाराका दुई सैनिकलाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, १३ जेष्ठ २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं। बाराका दुई सैनिकलाई कोरोना भाइरस संक्रमण भएको छ । पचरौता नगरपालिकाको क्वारेन्टाइनमा खटिएका दुई जनालाई संक्रमण पुष्टि भएको हो ।

    सो क्वारेन्टाइनमा बस्दै आएका अन्य तीन जनामा पनि संक्रमण पुष्टि भएको बाराका प्रजिअ रुद्र पण्डितले बताए । उनीहरुलाई वीरगञ्ज अस्पताल लैजान लागिएको छ ।



    बारामा इन्सपेक्टरसहितका तीन प्रहरीमा संक्रमण देखिएको थियो ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार