Online Nepal
  • शुक्रबार, १६ कार्तिक २०८१
  • बन्दकर्तालाई कुटपिट गरी स्थानीयले प्रहरीको जिम्मा लगाएपछि…

    बन्दकर्तालाई कुटपिट गरी स्थानीयले प्रहरीको जिम्मा लगाएपछि…

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 1.2K
    SHARES

    काभ्रे । बनेपामा बन्द गराउँदै हिँडेका बन्दकर्तालाई स्थानीयले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन् ।

    आज बिहान बनेपाको चारकुनेमा ढुंगा हानेर गाडी तोडफोड गर्न खोजेपछि स्थानीयले बन्दकर्तालाई नियन्त्रणमा लिएर कुटपिट गरेका हुन् ।



    स्थानीयले बन्दकर्तालाई कुटपिट गरेपछि प्रहरी घटनास्थल पुगेको र लगत्तै स्थानीयले प्रहरीको जिम्मा लगाए थिए ।



    पक्राउ परेका व्यक्ति चार कम्युनिष्ट पार्टीको मध्ये एक पार्टीको कार्यकर्ता रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

    आज चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले आवह्रान गरेको बन्दको प्रभाव देशैभर सामान्य देखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार