Online Nepal
  • मंगलबार, ९ पुष २०८१
  • गृहमन्त्री खाँणले भने – अनागरिकलाई नागरिकता दिन विधेयक ल्याइएको हो

    गृहमन्त्री खाँणले भने – अनागरिकलाई नागरिकता दिन विधेयक ल्याइएको हो

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 843
    SHARES

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले अनागरिकको जीवन बिताइरहेकाहरुलाई नागरिकता दिनका लागि सरकारले नागरिकता सम्बन्धी विधेयक ल्याउनु परेको बताएका छन् ।

    सिंहदरवारमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले पूर्ववर्ती केपी शर्मा ओली नेतृत्वकै सरकारले ल्याएको विधेयक र अध्यादेश अनुसार नै सो विधेयक ल्याइएको खाबी गरेका हुन् ।



    गृहमन्त्री खाणले बुबाआमा नागरिक भएर पनि सन्तानले नागरिकता नपाउने अवस्थाको अन्त्य गर्न पनि सरकारले सो विधेयक ल्याएर उनीहरुलाई नागरिकता दिलाउन सार्थक प्रयत्न गरेको बताए ।



    संवैधानिक व्यवस्था अनुसार नै गैरआवासीय नेपाली नागरिकहरुलाई नागरिकता दिने व्यवस्था गर्नु परेको गृहमन्त्री खाँणले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार