Online Nepal
  • बुधबार, १४ कार्तिक २०८१
  • सुमार्गीको ‘हेलो नेपाल’को टेलिकम लाइसेन्स खारेज

    सुमार्गीको ‘हेलो नेपाल’को टेलिकम लाइसेन्स खारेज

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 765
    SHARES

    काठमाडौं । सरकारले अजय सुमार्गीको कम्पनी ‘हेलो नेपाल’को टेलिकम लाइसेन्स खारेज गरेको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणको निर्णयविरुद्ध मन्त्रिपरिषद पुगेको कम्पनीको लाइसेन्स सरकारले नै खारेज गरेको हो ।



    कम्पनीले ५ वर्षयता दूरसञ्चार प्राधिकरणलाई बुझाउनुपर्ने नवीकरण दस्तुर, रोयल्टी र फ्रिक्वेन्सीको रकम तिरेको छैन । जुन, रकम बढेर हाल १ अर्ब रुपैयाँभन्दा पनि धेरै पुगिसकेको प्राधिकरणको भनाइ छ ।



    सुमार्गीले​ नेपाल स्याटलाइट कम्पनीमार्फत हेलो नेपालको लाइसेन्स लिएका थिए । जुन, मन्त्रीपरिषद्को बैठकले नै खारेज गरेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार